Jul 5, 2012




-पानीका कुरा-

म यतिखेर झ्याल बाहिर हेरिरहेको छु । बाहिर पानी बर्षिरहेको छ । सेतो सफा गाडिलाई हलुका रातो गाडिले पच्छ्याईरहेको छ । हेर्दाहेर्दै एउटा गाडिले अर्कोलाई उछिनेर अगाडि गयो । ठूला साना गाडिहरु आफ्नै रफ्तारमा हुईँकिरहेका छन् । पल्लो बिल्डिङ्गमा भएको बैंक भवनको लिफ्ट प्रष्ट देखिन्छ । कारण लिफ्ट तल—माथि गर्ने भागमा कालो सिसा लगाएको छ । कालो सिसाले गर्दा मान्छेको भने आकार मात्र देखिन्छ । म सोच्छु केहीबेर पछि यो झरी रोकिनेछ र घाम लाग्नेछ ।

1 comment:

Lava Kafle said...

ah god woow great writeup great author we respect you